पत्रकार त्रिपाठीको ‘महानिशा’ सार्वजनिक

काठमाडौं । दरबार हत्याकाण्डमा आधारित भएर तयार पारिएको औपन्यासिक कृति ‘महानिशा’ सार्वजनिक भएको छ । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सिर्जना गर्नुभएको पुस्तकको मिडिया एड्भोकेसी ग्रुपले यहाँ आज आयोजना गरेको कार्यक्रममा समाजसेवी दिलशोभा श्रेष्ठले विमोचन गर्नुभयो । पुस्तक विमोचन समारोहमा लेखक त्रिपाठीेले पत्रकारका हैसियतमा दरबार हत्याकाण्डका विषयमा आफूले थाहा पाएको कुरा जनतालाई जानकारी गराउने उद्देश्यले प्रकाशन … Continue reading पत्रकार त्रिपाठीको ‘महानिशा’ सार्वजनिक